Hamro Patro
देश बोल्ने फोटो कथा : मुक्तिनाथमा दर्शनार्थीको चाप ह्वात्तै बढ्यो, उखुको जुस बिक्री गर्दै व्यापारी

काठमाडौं । देशभर विभिन्न घटना घन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा[...]