INSURANCE
बीमा कम्पनीका केन्द्रिय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालय खुल्ने, २० प्रतिशत कर्मचारी राखेर मात्रै सेवा दिन पाइने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोरोनाको दोस्रो लहरको संक्रमणले सेवा बन्द गरेका बीमा कम्पनीका सम्पूर्ण शाखा कार्यालय खुल्ने भएका छन् । निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई २० प्रतिशत मात्रै कर्मचारी बोलाएर कार्यालय सञ्चालन गर्न दिइने भएको हो । कोरोना संक्रमणका कारण यसअघि भने बीमा कम्पनीका केन्द्रिय कार्यालय मात्रै खुलेका[...]