JOB
सहारा विकास बैंकमा ४ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
काठमाडौं – सहारा विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले डेपुटी जनरल म्यानेजरका लागि १ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, असिस्टेन्ट पदका लागि ६ जना र म्यासेन्जरका लागि १ जना गरी ९ जना कर्मचारीको माग गरेको हो । ईच्छुक[...]