MARKET AFFAIRS
हिमालयन रिको प्रिमियम मूल्यमाथि सर्वोच्च अदालतको कारण देखाउ आदेश
काठमाडौँ । सर्वोच्च अदालतले हिमालयन रि इन्स्योरेन्सको प्रिमियम मूल्यमाथि कारण देखाउ आदेश जारी गरेको छ । अदालतले हिमालयन रिको आईपीओ रोक्न परेको रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । हिमालयन रिलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको विषयमा नेपाल धितोपत्र बोर्डसँग सर्वोच्चले कारण मागेको छ । न्यायाधीश[...]