MARKET AFFAIRS
‘कुरा हिमालयन रिको होइन, प्रवृतिको हो…, र त, सार्वजनिक लेखा समितिले आवश्यक हस्तक्षेप गरोस्’
काठमाडौँ । सेयर लगानीकर्ताले प्रश्न उठाएपछि नियामक नेपाल धितोपत्र बोर्डले जवाफ दिनुपर्थ्यो, तर दिएन । परिणाम सेयर लगानीकर्ताहरु सार्वजनिक लेखा समितिसम्म हिमालयन रि लगायतका प्रिमियममा आउन लागेका आईपीओका विरुद्ध उजुरी लिएर गए । र अन्तत: सार्वजनिक लेखा समितिले प्रिमियममा सेयर जारी गर्न लागेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशनमा प्रश्न उठाएर[...]