×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक थापाद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक सुरेश थापाले पदभार ग्रहण गरेका छन् । महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्ष खेम पाठक, संचालक टेकप्रसाद चौलागाई र निवर्तमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् । कार्यवाहक अध्यक्ष पोखरेलले आगामी चार वर्षे कार्यकाल सहकारी अभियानका लागि उपलब्धीपूर्ण हुने[...]

RECENT POSTS