×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

अवस्था दिनानुदिन खस्किन थालेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ११ संस्थापक एकैपटक बाहिरिए 

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ११ संस्थापक एकैपटक बाहिरिने भएका छन् । बैंकको अवस्था झन्झन् खस्किन थालेपछी बैंकका ११ जना संस्थापक एकैपटक बैंकबाट बाहिरिने भएका हुन् ।  उनीहरुले बैंकबाट बाहिरिनकै लागि आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार ११ जना संस्थापकले कुल ३ लाख ३ हजार ९[...]

RECENT POSTS