NEPALI PATRO
१५ गतेबाट नेशनल माइक्रोफाइनान्सको १ हजार २२ रुपैयाँमा १८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा आउँदै

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर लिलामीमा आउने भएको छ । कम्पनीले भदौ १५ गतेबाट प्रतिकित्ता १ हजार २२ रुपैयाँमा १८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याउने भएको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यसलाई न्यूनतम मूल्य[...]