OFF THE BEAT
मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी पनि बढेर २३ रुपैयाँ ९२ पैसा पुग्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खुद नाफा ६२.७०% ले बढाएर १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ कमाएको जनाएको हो । बैंकले अघिल्लो[...]