OFF THE BEAT
शुक्रबार उपत्यकामा कुन बैंकको शाखा कार्यालय कहाँ-कहाँ खुल्दैछन्, हेर्नुहोस् विस्तृत विवरणसहित
अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि राष्ट्र बैंकले संख्या तोकेर बैंक र वित्तीय संस्थाहरुलाई शाखा चलाउन निर्देशन दिएको थियो । निर्देशन अनुसार केन्द्रिय कार्यालयबाहेक काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटामात्रै वाणिज्य बैंकको शाखा कार्यालय सञ्चालन भइरहेका छन् । बैंकिङ कारोबारमार्फत् कोरोना संक्रमण[...]