OFF THE BEAT
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको लिलामी सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज आइतबार एक्सेल डेभलपमेन्ट बैंकको ३ कम्पनीको संस्थापाक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २५ हजार २०० कित्ता र यूनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक सेयरमा[...]