OFF THE BEAT
नेपालको बजेटको आधा रकम त भारतका ट्रक ड्राइभरले घुस खुवाउँछन्…!
नेपालमा फलानोले घुस खाए, फलानोले यति घुस खुवाए भन्ने धेरै सुनिन्छ । अझ सडकदेखि सदनसम्मका मान्छेहरुले घुस खुवाए भन्ने पनि सुनिन्छ । भ्रष्टाचारसम्बन्धि विश्वका अनेक किस्सा छन् । रमाइलो कुरा त के छ भने हाम्रो छिमेकी मुलुक भारतमा चाहिँ हाम्रो देशको वार्षिक बजेटको झण्डै आधा रकम त्यहाँका ट्रक ड्राइभरहरुले घुस[...]