OFF THE BEAT
एनआइसी एसिया बैंकले बिक्रीमा ल्याएको ३ कम्पनीको ५ लाख ३६ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । बैंकले ३ वटा कम्पनीको ५ लाख ३६ हजार ५५४ कित्ता संस्थापक सेयर मंसिर ७ गतेबाट लिलामीमा ल्याएको थियो । जसमा नागरिक लगानी कोषको २ लाख २[...]