OFF THE BEAT
Forex Today: बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७२ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ ३२ पैसा तोकिएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ[...]