OFF THE BEAT
नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, आजै दिउँसो ३ बजे बोलकबोल हुने !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । बैंकले ९१[...]