OFF THE BEAT
ज्योति बिकास बैंकका सीइओको एसएलसी अनुभव : ‘कृषि बिषयले झन्डै माया मारेको, धन्न फर्ष्ट ब्वाइको नाक जोगियो’
मनोज ज्ञवाली / सीइओ, ज्योति बिकास बैंक बि. स. २०४८ सालमा मैले एसएलसी दिएको हो । बिजया माध्यमिक विद्यालय दैलेखमा त्यतिबेला म क्लास फर्स्ट थिएँ । क्लास फर्स्ट हुनेलेचाहिं फर्स्ट डिभिजनमा एसएलसी पास गर्छ भन्ने धेरैको अपेक्षा थियो । तर मेरो फर्स्ट डिभिजन भने आउन सकेन । ५१ प्रतिशत ल्याएर[...]