OFF THE BEAT
गुडलक म्यानपावरको ‘ब्याड सर्भिस’, विदेश पठाउने भन्दौ लाखौँ ठगी, ‘४ वर्ष बित्न लाग्दा पनि भिसा आएन’

काठमाडौँ । काठमाडौँको सामाखुसीमा रहेको गुडलक इन्टरनेशनल म्यानपावरले लाखौँ ठगी गरेको पाइएको छ । रोजगारीका लागि क्रोयशिया लगायतका देश पठाइदिने भन्दै म्यानपावरले ठगी गरेको पाइएको हो । उक्त म्यानपावरबाट भिसा अप्लाई गरेकाहरु अहिले रुनु न हाँस्नु भएका छन् । अहिले उक्त म्यानपावरबाट ठगिएकाहरु दैनिक म्यानपावर कार्यलयमा पुग्छन् । तर, उनीहरुले[...]