PHOTO FEATURE
जिल्ला प्रशासन कार्यालयमै सरकारी निर्देशनको अवज्ञा, ‘सवारी पास’ लिन भन्दै २५ बढी एकैठाउँमा भेला (फोटो फिचर)
काठमाडौँ । कोरोनाभाइरसको सक्रमणबाट जोगिने सबैभन्दा पहिलो उपाय व्यक्ति–व्यक्तिबीचको दूरी फराकिलो राख्नु हो भनिरहेकै बेला जिल्ला प्रशासन कार्यालयबाट नै उक्त नियम मिच्ने काम भएको छ । सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने नियम लागू गरेको छ । विश्व स्वास्थ्य संगठनले सानो समूहमा पनि कम्तीमा तीन फिटको[...]