SHARE MARKET
सेयर बजारमा सामान्य करेक्सन, मंगलबार नेप्से ५.७५ अंकले घट्दा ६ अर्ब ६ करोडमाथिको कारोबार
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार ५.७५ अंकले घटेर २०६१.४१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६ करोड ९३ लाखमाथिको[...]