SHARE MARKET
माउन्टेन इनर्जी नेपालको १८ लाख ३० हजार २६५ कित्ता आईपीओ बाँडफाँड, ४ लाख ६८ हजार ५४९ जनाको हात खाली !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । माउन्टेन इनर्जी नेपालको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कम्पनीको आइपिओ बिहान १० बजे बाँडफाँड गरिएको जनाएको हो । कम्पनीको आईपीओमा १ लाख ८३ हजार २६ जनाले सेयर पाएका छन् । आईपीओमा कुल ६ लाख ५१ हजार ५७५ जनामध्ये १[...]