SHARE MARKET
वाणिज्य बैंकका सहायक कम्पनीले अब ब्रोकर लाइसेन्स पाउने, सेबोनले दियो नेप्सेलाई यस्तो निर्देशन (पत्रसहित)
काठमाडौं – अब वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन निर्देशन दिएको हो । नेपाल धितोपत्र बोर्डको असार २५ गते बसेको बैठकले यस्तो निर्देशन दिएको हो । उक्त बैठकले आवश्यक सबै[...]