SHARE MARKET
शेयर लगानीकर्ता दवाब समूहद्वारा नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई नगर्न आग्रह !
काठमाडौँ । शेयर लगानीकर्ता दवाब समूहले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयामा ढिला नगर्न सरकारलाई आग्रह गरेको छ । दवाब समूहले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हो । डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल असोज मसान्तमा सकिएसँगै धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको छ । बोर्ड[...]