SHARE MARKET
‘पूँजीबजार सम्बन्धी शैक्षिक संस्था सञ्चालन गर्ने तयारी छ’
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पूँजीबजारसँग सम्बन्धित शैक्षिक संस्था सञ्चालन गर्ने बताएका छन् । बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । ‘पूँजीबजारसँग सम्बन्धित रहने गरी वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट इन्स्टिच्युट सञ्चालन गर्ने तयारी छ ।’, उनले भने, ‘यसमा[...]