SHARE MARKET
एसबीआई बैंकले पायो ३ अर्बको ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति
काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले ५ वर्ष अवधिको एसबीआई बैंक डिबेन्चर[...]