SHARE MARKET
नेप्सेमा भारी अंकको गिरावट, ४९.३१ अंकले घटेर १८८४.८१ बिन्दुमा
काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोडमाथिको सेयर कारोबार भएको छ[...]