SHARE MARKET
बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । बिहिबार पनि नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३७.६० अंकले घटेर २२३८.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको[...]