SHARE MARKET
‘अबको सेयर बजारको माहोल निकै सकारात्मक छ… चुनाव घोषणासँगै बजारले अलटाइम हाई ब्रेक गर्नेछ’ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले अबको सेयर बजारको माहोल निकै सकारात्मक भएको बताएका छन् । अर्थ सरोकार डटकमको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् । चुनावी समयमा बजार सधैं सकारात्मक हुने बताउँदै उनले यसपटक पनि चुनाव घोषणासँगै बजारले अलटाइम हाई ब्रेक गर्ने विश्वास[...]