×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

खतिवडाको राजिनामा औपचारिकता मात्र, २१ गत्र पुन: अर्थमन्त्रीमा नियुक्त हुने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय सभा सदस्यको पदावधि मंगलबार सकिएकाले उनले मन्त्री पदबाट राजीनामा गरेका हुन् । उनले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष खतिवडाले राजीनामा दिएका हुन्।  यद्यपि खतिवडाको यो राजिनामा औपचारिकता मात्र हो । उनलाई भोलि (बुधबार) नै पुन: अर्थमन्त्री र सञ्चार मन्त्रीमा[...]

RECENT POSTS