SPECIAL
सन्तोष कोइराला बन्ने भए माछापुच्छ्रे बैंकको अवको सीइओ, काम गर्न, र दबाब थेग्न नसकेपछि ‘निकालिए’ सुमन शर्मा !
काठमाडौँ । ग्लोबल आइएमइ बैंक छोडेर माछापुच्छ्रे बैंकमा सीइओ बनेका सुमन शर्माले अन्तत: सञ्चालक समितिको दबाब थेग्न नसकेर बैंक छोडेका छन् । उनले पूरा कार्यकाल बिताउन सक्ने अवस्था निकै कम छ भन्ने यस अघि नै अर्थ सरोकारको विश्लेषणलाई पुष्टी गर्दै उनले बैंक छोडेका हुन् । केहि समय अघिदेखि सञ्चालक समिति[...]