SPECIAL
सामाजिक उत्तरदायित्वको बजेटमा सिटिजन्स बैंकले आफ्नै कर्मचारीहरुलाई बाँड्यो चकलेटसहित एक झोला उपहार, राष्ट्र बैंक भन्छ-‘मिल्दै मिल्दैन’
काठमाडौं । दशैंमा ठुला क्लाइण्ट, नियामक निकायका हाकिम र पत्रकारलाई मान्छेका हैसियत हेरेर ब्ल्याक लेभलदेखि रेड लेभलसम्म बाँड्ने सिटिजन्स बैंकले तीजमा आफ्ना महिला कर्मचारीहरुलाई तीज विशेष उपहार प्रदान गरेको छ । बैंकले आफ्ना महिला कर्मचारीहरुलाई तीजको कोसेली स्वरुप स्वास्थ्य सामाग्री प्रदान गरेको हो । बैंकको १८८ शाखामा कार्यरत ८ सय[...]