SPECIAL
जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । भू–उपयोग सम्बन्धी नियमावलीमा पहिलो संशोधन स्विकृत गर्दै मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । भू–उपभोग सम्बन्धी नियमावलीमा[...]