SPECIAL
व्यवसायी कँडेल प्रकरणः अर्का व्यवसायी रुंगटाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । व्यवसायी प्रदीप रुंगटाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा मृतकका भाईले किटानी जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । मृतक कँडेलले भरतपुर ३ बेलचोकस्थित आफ्नै निवासको अफिस कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । सो प्रकरणमा उनलाई आत्महत्या गर्न बाध्य[...]