×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

ज्ञानेन्द्रलाल प्रधानलाई धितोपत्र बोर्डको कार्वाही, ७५ हजार रुपैयाँ जरिवाना, १० बर्षसम्म कम्पनीको संचालक हुन नपाउने !

काठमाडौं । गैरकानुनी रुपमा सेयर बिक्री गरेको पुष्टि भएपछि नेपाल धितोपत्र बोर्डले ज्ञानेन्द्रलाल प्रधानलाई कार्वाही गरेको छ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कानीन अध्यक्ष प्रधानले आफू कम्पनीको अध्यक्ष पदमा रहँदै नियम विपरित सेयर बिक्री गरेको पुष्टी भएपछि बोर्डले उनालाई कारबाही गरेको हो । आइतबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई[...]

RECENT POSTS