×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

​दसैँमा घर जान कार र मोटरसाइकलले पेट्रोल पाउने

सरकारले दसैँको लागि घर जान आवश्यक सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। दसैँको समयमा घर जानबाट वञ्चित नहुन भनेर निजी सवारी साधनलाई समेत पेट्रोलियम पदार्थ दिन लागेको हो। स्रोतका अनुसार निजी सवारी साधन मोटरसाइकल र कारलाई पेट्रोलियम पदार्थ दिइनेछ। तेल कुन दिनदेखि वितरण गर्ने भन्ने टुंगोमा भने नपुगेको स्रोतले[...]

RECENT POSTS