VIDEO NEWS
बीमा कम्पनीका अध्यक्ष र सीइओले लगातार दुई कार्यकाल जिम्मेवारी बहन गर्न नपाउने (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकाल अर्थात आठ वर्षभन्दा लामो समय जिम्मेवारी वहन गर्न चाहेमा थप चार बर्ष कुर्नुपर्ने भएको छ । बुधबार बसेको प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकले सरकारले प्रस्ताव गरेको बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको[...]