VIDEO NEWS
काठमाडौंमा सवारी पास लिनेको भिड, प्रसासनको अस्पष्ट नीतिले कोरोना संक्रमणको जोखिम उच्च (भिडियो)
काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास लिनेहरुको भिड अझै रोकिएको छैन् । सरकारले भिडभाड बढेसँगै अत्यावस्यक कामका लागि अनलाइनबाटै इ–पास लिने व्यवस्था गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पारिवारीक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले[...]