VIDEO NEWS
माछापुच्छ्रे बैंकसँगको सहकार्यमा भारतीय कम्पनीले नेपालमा ल्यायो ‘रेमिट्याप डिजिटल वालेट सेवा’ (भिडियो रिपोर्ट)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपालमा रेमिट्याप डिजिटल वालेट सेवा शुभारम्भ गरिएको छ । रेमिट्याप नामक एक भारतीय कम्पनीले माचापुछ्रे बैंकसँगको सहकार्यमा इ–रेमिट्यान्स र ई–भुक्तानीको लागि सो वालेट सेवा सुशारम्भ गरेको हो । रेमिट्यान्सको माध्यामबाट पठाइएको पैसा तुरुन्तै आफ्नो वालेट तथा बैंक खातामा नेपालका १० हजार भन्दा बढि स्थानबाट पाउने व्यवस्था[...]