VIDEO NEWS
२४ बर्षीय ठिटाहरुको ‘स्टार्टअप बिजनेश’ चिया घर : काठमाडौँमै ‘मट्का’ चियाको स्वाद…! (भिडियो)
सरला राउत / अर्थ सरोकार डटकम चिया । शब्द नै मिठो, चुस्कीको त कुरै छोडौं । साथी-भाई भेट्यो चिया । कसैसँग गफ गर्नुपर्यो चिया । नेपालीहरुको साथी बनिसकेको छ चिया । हरेक स्टार्टअप् प्लानदेखि साथीभाइको जामघटसम्म साथी बन्छ चिया । र गल्ली-गल्ली चोकचोकमा पाइन्छन् चिया पसलहरु । तर हामी आज[...]