ANNOUNCEMENT
गोर्खाज फाइनान्सको खुद नाफा ६ करोड ३५ लाख ३५ हजार रुपैयाँ, प्रति सेयर आम्दानी कति ?
काठमाडौं – गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक गरेको विवरण अनुसार फाइनान्सको खुद नाफा ६ करोड ३५ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ ।गत वर्ष फाइनान्सले ५१ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । फाइनान्सको खुद ब्याज आम्दानी ११ करोड ६२ लाख २२[...]