ANNOUNCEMENT
सहयोगी विकास बैंकको कामु सीईओमा सुन्दर खड्का नियुक्त
काठमाडौं – सहयोगी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । गत जेठ २२ गते बसेको सञ्चालक समितिको २७८औँ बैठकले खड्कालाई संस्थाको सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको सीईओ पदको कार्यभार विनय रिजालले सम्हालेका थिए । उनले जेठ २६ गतेदेखि लागू हुने[...]