ARCHIVE
नागबेली लघुवित्तको खुद नाफा १५.५२% ले वृद्धि, कति भयो खुद ब्याज आम्दानी ? (विवरणसहित)
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा १५.५२% ले वृद्धि गरी २ करोड १२ लाख ४६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्थाले १ करोड ८३ लाख ९१ हजार रुपैयाँ मात्र खुद[...]