ARCHIVE
सिद्धार्थ बैंकले गर्यो प्रगति, खुद नाफा १५.३८% ले वृद्धि
काठमाडौं – सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १५.३८% ले वृद्धि गरि १ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले १ अर्ब ३८ करोड ६ लाख ४३ हजार रुपैयाँ[...]