ARCHIVE
५.९९ अंकले बढ्यो बजार, कारोबार ३७ करोड १२ लाख माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ५.९९ अंकले बढेर ११६१.४५ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड १२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचआइएनइपीले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एनआइसीएले गरेका छन् । कारोबारको[...]