ARCHIVE
६.८३ अंकले घट्यो बजार, कारोबार १४ करोड ८६ लाख माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ६.८३ अंकले घटेर ११४७.१५ विन्दुमा आइपुगेको छ । कुल १४ करोड ८६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआइसीएल र जीबिआइएमइपीले गरेका छन् । कारोबारको[...]