ARCHIVE
नबिल बैंकको १२% बोनस सेयरसहित ३४% लाभांश पारित
काठमाडौँ – नबिल बैंकले आफ्ना सेयरधनीलाई २२% नगद लाभांश र १२% बोनस शेयर प्रदान गर्ने भएको छ । शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैंकको ३४ औं साधारण सभाले गत आर्थिक वर्षको नाफबाट आफ्ना सेयरधनीलाई नगद लाभांश र बोनस शेयर दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ९८[...]