ARCHIVE
टुकुचा तरकारी बजारमा भाडा विवाद : सल्लाहकार देखाएर मन्त्री पन्छिइन्
काठमाडौं – टुकुचास्थित इच्छुमति तरकारी बजारको ठेक्का खारेज गरेर आफू निकटका व्यापारीलाई दिने चलखेलमा प्रधानमन्त्री ओली कै सल्लाहकार विष्णु रिमाल लागेको आरोप पीडित भनिएका तरकारी ब्यवसायीहरूको रहेको छ । टुकुचा तरकारी बजारको ठेक्का गैरकानूनी भएको भन्दै समाजकल्याणका पदाधिकारीलाई बर्खास्त गरेर आफ्ना मान्छेलाई परिषदमा लगेर चलखेल गर्न खोजेको आरोप छ ।[...]