ARCHIVE
एभरेष्ट बैंकको ‘सिएसआर’: छात्रा शौचालय बनाउन चार लाख सहयोग
काठमाडौँ – एभरेष्ट बैंकले नवलपरासी जिल्लामा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई चेक हस्तान्तरण गरेको छ । एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठले क्लबका प्रतिनिधि सिमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्न चार लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्वच्छता र[...]