ARCHIVE
महालक्ष्मी विकास बैंकले कमायो ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा, इपिएस कति ? (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले गत वर्षको सोहीे अवधिमा ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्षको तुलनामा बैंकको यस वर्षको खुद नाफा[...]