×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

जसले जे भन्छन् त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक ?

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजिएको’ टिप्पणी गरेका छन् । शिक्षा क्षेत्रमा रहेका समस्या र केसीको अनशनलाई निहुँ बनाएर एउटा वर्गले राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको प्रचण्डको भनाई छ । सोमबार काठमाण्डुमा एकीकृत अखिल[...]

RECENT POSTS