ARCHIVE
सर्वोच्चको आदेश,’बर्खास्त गरिएका नेप्से प्रमुख चन्द्र सिंह साउदलाई काममा फर्काउनू’
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपाल स्टक एक्सचेञ्जका तत्कालीन महाप्रबन्धक चन्द्र सिंह साउदलाई काममा फर्काउन सर्वोच्च अदालतले आदेश दिएको छ । केपी ओली सरकारले आफ्नो पद खोसेपछि उक्त सरकारी निर्णय कार्यान्वयनविरुद्ध अन्तरिम आदेशको माग गर्दै साउदले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई[...]